पानीमा लठ्ठी डुबाउँदा बाङ्गो र छोटो देखिन्छ किन?

पानीमा लठ्ठी डुबाउँदा बाङ्गो र छोटो देखिन्छ। लठ्ठीको तल्लो भागबाट आएका प्रकाशका किरणहरु जब पानीबाट हावामा प्रबेश गर्छन,चित्र(२)मा देखाएजस्तै गरि माध्यम(पानीबाट हावा) परिवर्तन गर्दा तिनीहरुको गति परिवर्तन हुन्छ र नर्मलबाट टाढा बाङ्गिन्छन । तसर्थ डुबेको भाग माथी उठेको जस्तो देखिन्छ र भाँचिएको जस्तो देखिन्छ।

चित्र नं.(१)

चित्र नं.(२)

Published by Arjun Dhamala

It is difficult to describe myself. There is no boundry line of my activities that i does. I'm one of the researcher of the new things...

Leave a comment

Design a site like this with WordPress.com
Get started