नैनीमा किन अन्य औजार राखीएको हुन्छ? सुरु सुरुमा नैनीमा केहि पनि अन्य औजार राखिदैनथ्यो। बजारको बढ्दो प्रतिस्पर्धा, ग्राहकको नयाँ औजारको चाहनालाई पूरा गर्न र Swiss army को जस्तै छुरी सहितको नैनी बजारमा ल्याई अफ्नो व्यापार बढाउनका लागि केही features थपिएको हो । यद्यपि ती tools प्रयोगबिहिन हुनुमा manufacturer company को हात छ। यदि छुरी धारीलो छ भने अरु छुरी जस्तै गरी नैनीमा भएको छुरी पनि प्रयोग गर्न सकिन्छ। त्यस्तै गरि त्यहाँ भएको अर्को हतियार ससाना बोतलका shield उघार्न प्रयोग गर्न सकिन्छ। र त्यहाँ भएको रेतीलाई नङ चिल्लो बनाउनको लागि प्रयोग गरिन्छ।
