जब हामी लगाएको लुगा फुकाल्न खोज्छौं, लुगामा झिल्का उठेको जस्तो देखिन्छ(राती) र लुगा जिउमै टाँसिन खोज्छ, किन?

जब हामी लगाएको लुगा अचानक फुकाल्न खोज्छौं, हाम्रो शरिर  र लुगा बिच घर्षण भई ताप शक्ती उत्पन्न हुन्छ जसले लुगामा भएका अणुहरुको स्थानान्तरण भई लुगामा रिणात्मक चार्ज उत्पन्न हुन्छ र शरिरमा धनात्मक चार्ज उत्पन्न हुन्छ । धनात्मक चार्ज ऋणात्मक चार्जतिर बहन थाल्दछ। जसले गर्दा  लुगा शरिरतिरै टँसिन्छ। र उक्त चार्जको स्थानान्तरणले गर्दा लुगामा स्थिर बिद्युत उत्पन्न भइ  लुगामा झिल्का उठेको जस्तो देखिन्छ ।

Published by Arjun Dhamala

It is difficult to describe myself. There is no boundry line of my activities that i does. I'm one of the researcher of the new things...

Leave a comment

Design a site like this with WordPress.com
Get started